होमपेज / समाज
फागुन २२,सल्यान
सल्यानमा पहिलो चरणको मत परिणाम सार्वजनिक भएको छ । जसमा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रमेश कुमार मल्लले अग्रता लिनु भएको छ । मल्ले २५९ मत ल्याउनु भएको छ । उहाँको रास्वपाका ललित कुमार चन्दले २२३ मत ल्याएर पछ्याइ रहनु भएको छ । यस्तै नेपाली काँग्रेसका केश बहादुर विष्टले १६१, नेकपा एमालेका गुलाब जंग शाहले १२३ मत प्राप्त गर्नु भएको छ ।
कुमाख गाउँपालिका वडा न ३ को क र ख केन्द्रको मतगणना गरिएको हो । ८२२ मत खसेकोमा ३६ मत बदर भएको छ ।





.jpg)