ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा सर्वदलिय बैठ्क सम्पन्न, साढे १० बजेबाट मतगणना हुने

  सल्यान खबर डेस्क २०८२ फाल्गुण २२ गते शुक्रबार १०:०६:२३ मा प्रकाशित

फागुन २२,सल्यान 
सल्यानमा सर्वदलिय बैठक सम्पन्न भएको छ । बैठकले साढे १० बजेबाट मतगणना  गर्ने सर्वदलिय बैठकले निर्णय गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय सल्यानले जनाएको छ । ५१ प्रतिशत मत खसेको सल्यानमा भौगोलिक विकटता र लामो दुरीका कारण मतपेटिका आउन ढिलाई भएको हो । 

आचारसहिंता, मतगणना प्रक्रिया तथा व्यवस्थापनका बारेमा सहमित जुटेको मुख्य निर्वाचन अधिकृत प्रल्हाद कुमार योगीले जानकारी दिनु भयो । जिल्लामा १ लाख ६२ हजार ४४९ मतदाता रहेका छन् । प्रतिनिधि सभा निर्वाचनमा सल्यानबाट २ स्वतन्त्र सहित १४ उम्मेदवारी बिच चुनावी प्रतिस्पर्धामा छन् । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top