होमपेज / समाज
फागुन २१,सल्यान
सल्यानको बागचौर नगरपालिका ३ विजय प्राथमिक विद्यालय मतदान केन्द्रमा क्रियापुत्रीले मतदान गरेका छन् । ६दिन अघि श्रीमान गुमाएकी प्रभा भण्डारी र मृत्तकका भाई रेशम भण्डारीले मतदान गर्नु भएको हो । ६ दिन अघि २७ वर्षीय हरिलाल भण्डारीको दैलेखमा सवारी दुर्घटनामा परी मृत्यु भएको थियो ।





.jpg)