होमपेज / समाज
इन्द्र बुढाथोकी १७, सल्यान
सिम्ता गाउँपालिकामा जेठ ८ गतेदेखि शनिवारसम्म भारतबाट २ हजार २ जना नागरिकहरू भित्रिएका छन।
३८ वटा समुदायिक विद्यालयमा क्वारेन्टाइन बनाएर उनीहरूको बसाइको ब्यवस्थापन मिलाएको छ। जस मध्ये जेठ ८,९ र १० गते आएका २०१ जनाको स्वाब संकलन गरि पीसिआर रिर्पोटको लागि विरेन्द्रगर पठाएको छ।बाकी को क्रमश स्वाब संकलन गर्ने गाउँपालिका अध्यक्ष कविन्द्र कुमार केसीले जानकारी दिए ।





.jpg)