ट्रेण्डिङ

होमपेज / समाज

सल्यान घर बताउने एक वृद्धा मानव सेवा आश्रमको सम्पर्कमा

  सल्यान खबर डेस्क २०८१ भाद्र २८ गते शुक्रबार १५:५५:३३ मा प्रकाशित

भदौ २८,सल्यान 
सल्यान घर बताउने एक वृद्धा दाङको मानव सेवा आश्रममा रहनु भएको छ । प्रहरीलाई ७० वर्षीया वृद्धालाई उद्दार गरेर मानव सेवा आश्रममा पाँच अघि छाडेको आश्रम प्रमुख हिरु जोशीले जानकारी दिनु भयो । 

महिलाले नाकमा फूलि, कपाल फुलेको रातो भेष्ट लगाउनु भएको र गहुँगोरो वर्णको रहेको प्रमुख जोशीले बताउनु भयो । 
विगत केही दिन देखि तुलसीपुर उपमहानगरपालिका ५ को सडक पेटीमा बेवारिसे अवस्थामा फेला पर्नु भएकी उहाँलाई आश्रममा राखिएको र कोही कसैले चिन्ने व्यक्तिले आफन्तलाई खबर गरि दिन आग्रह गर्नु भयो । सल्यानको कुन ठाउँमा घर हो त्यो बताउन नसक्ने उहाँको अवस्था छ । 


 

प्रतिक्रिया

सम्बन्धित खवर

Top