ट्रेण्डिङ

होमपेज / समाज

उद्योग वाणिज्य संघ अपडेट: १८ सय मत गणना हुँदा महासचिव बाहेक अन्य सबैमा सयुक्तको प्यानल अघि

  सल्यान खबर डेस्क २०७७ चैत्र १ गते आइतबार २१:२६:५१ मा प्रकाशित

चैत १,सल्यान 
सल्यान उद्योग बाणिज्य  संघको मतगणना जारी रहेको छ । यो समाचार तयार पार्दासम्म १ हजार ८ सय मत गणना गरिएको निर्वाचन समितिले जनाएको छ ।

निर्वाचनमा प्रगतिशिल प्यानलका तर्फबाट महासचिवले मात्र अग्रता लिएका छन् भने बाँकी सम्पूर्ण पदमा सयुक्त व्यवसायिक प्यानलले अग्रता लिएको छ । २ हजार ३ मत शनिबार खसेको थियो । संयुक्त प्यानललाई कांग्रेस, एमाले ९केपि समूह० र राप्रपाको साथ रहेको छ भने प्रगतिशील प्यानललाई माओवादी केन्द्र र माधब समुहको साथ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top