होमपेज / समाज
माघ २३ सल्यान
सल्यान जेसीजले शिवजन माध्यामिक बिद्यालयका दृष्टिबिहिन बालबालिकालाई पोशाक वितरण गरेको छ । जेसिजले आज एक कार्यक्रमको आयोजना गरी सितलपाटीमा रहेको दृष्टिबिहिन छात्राबासका २२ जना बालबालीकालाई पोशाक वितरण गरेको हाचे । जेसिजको आयोजना तथा दिनेश श्रेष्ठको आर्थिक सहयोग तथा निरज सिंहको संयोजनकमा बालबालिकालाई पोशाक वितरण गरिएको हो ।
पोशाक वितरणमा बिद्यालयदृष्टिबिहिन बालबालिकालाई पोशाक वितरण ड्रेस प्रदान गरिएको सल्यान जेसिजका महासचिव बर्ष २१ का महासचिव दिपक कुमार बोहराले जानकारी दिनु भयो । बालबालिकालाई पोसाक वितरण गर्दै सल्यान जेसिजका बर्ष २१ का अध्यक्ष मोहन सारुले युवाहरुको व्याक्तित्व बिकास सँगै सामाजिक कामहरु पनि गर्दै आईरहेको बताउनु भयो ।





.jpg)