ट्रेण्डिङ

होमपेज / अपराध

दाङमा बन्चरो प्रहार गरि श्रीमतीको हत्या

  सल्यान खबर डेस्क २०७८ असार ३ गते बिहीबार २०:३३:५३ मा प्रकाशित

दाङमा एक जनाले बन्चरो प्रहार गरि श्रीमतीको हत्या गरेका छन्। घोराही उपमहानगरपालिका –३ बेलुवा का ५७ वर्षीय मन्कुलाल चौधरीले ४६ वर्षीया श्रीमती स्यानाको हत्या गरेको खुलेको छ।

बुधबार बेलुका पौने ६ बजेतिर टाउकोमा बन्चरो प्रहार गर्दा गम्भीर घाइते भएकी चौधरीको कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी  मुकुन्द प्रसाद रिजालले जानकारी दिए।

स्यानाको बिहीबार दिउँसो मृत्यु भएको हो। मन्कुलाल लाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। 

प्रतिक्रिया

सम्बन्धित खवर

Top