ट्रेण्डिङ

होमपेज / स्वास्थ्य

कोरोना संक्रमितको संख्या २८१ पुग्यो

  सल्यान खबर डेस्क २०७७ जेठ ३ गते शनिबार २१:५३:५१ मा प्रकाशित

नेपालमा  शनिबार एकैदिन १३ जना कोरोनाभाइरसका नयाँ बिरामी थपिएका छन् । यस्तै एक जनाको मृत्यु भएको छ । 

स्वास्थ्य मन्त्रालयले शनिबार राति सार्वजनिक गरेको अध्यावधिक विवरणअनुसार धनुषाका २ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै शनिबारमात्रै सो संख्यामा संक्रमित पुष्टि भएको हो । 

योसँगै नेपालमा कुल संक्रमितको संख्या २८१ पुगेको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top