ट्रेण्डिङ

होमपेज / स्वास्थ्य

कोरोना संक्रमित एकको बाटोमै मृत्यु

  सल्यान खबर डेस्क २०७८ बैशाख २८ गते मंगलबार १४:३३:५८ मा प्रकाशित

वैशाख २८,सल्यान
सल्यानका एक कोरोना सक्रमितको बाटोमै मृत्यु भएको छ । जिल्लाको शारदा नगरपालिका १ श्रीनगरका ६५ वर्षीय एक पुरुषको थप उपचारका लागि बुटवल लादै गर्दा बाटोमै मृत्यु भएको हो । 

गत १५ गते जिल्ला अस्पताल सल्यानमा एन्टिजेन विधिबाट परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएका पुरुषको थप उपचारको लागि २६ गते दाङ तुलसीपुरका लगेको र आज मंगलबार थप उपचारका लागि बुटवल तर्फ लैजादै गर्ने क्रममा बाटोमै मृत्यु भएको हो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top