ट्रेण्डिङ

होमपेज / स्वास्थ्य

भारतमा सल्यानका एक जनाको कोरोनाबाट मृत्यु

  इन्द्र बुढाथोकी २०७७ चैत्र २७ गते शुक्रबार १९:२४:०९ मा प्रकाशित

इन्द्र बुढाथोकी चैत २७,सल्यान 
 रोजगारीको शिलशिलामा भारतको महाराष्ट्रमा पुगेका सल्यानका एक जनाको मृत्यु भएको छ ।

जिल्लाको बनगाड कुपिण्डे नगरपालिका वडा न १ घाटगाउँका ३० वर्षीय लक्ष्मण वि.क.को भारतको महाराष्ट्को नासिकमा कोरोनाका कारण मृत्यु भएको छ । बिगत एक हप्ता देखि बिरामी परेका बिक बिहिवार राती  नासिकको बिट हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । 

बि.क बिगत  साढे दुई वर्ष देखि श्रीमती छोरी सहित नासिकमा बस्ने र छोरा भने नेपालमा नै बस्दै आइरहेको स्थानीय रिता वलीले जानकारी दिइन ।  

प्रतिक्रिया

सम्बन्धित खवर

Top