ट्रेण्डिङ

होमपेज / फिचर

निषेधाज्ञाको ३६ औं दिनमा यस्तो देखियो सल्यान (फोटो फिचर)

  दिपक शर्मा २०७८ जेठ २३ गते आइतबार १५:५७:५७ मा प्रकाशित

दीपक शर्मा जेठ २३,सल्यान 
दोस्रो लहरको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रण तथा रोकथाम गर्न भन्दै प्रशासनले जारी गरेको निषेधाज्ञाले आज ३६ दिन पुरा गरेको छ ।

कोरोना भाइरस उच्च गतिमा फैलिएको भन्दै प्रशासनले तेस्रो पटक निषेधाज्ञा जारी गरेको छ । जसले गर्दा नागरिकको जनजीवन दिन प्रतिदिन कष्टकर बन्दै गएको छ । 

सुरुमा बैंकहरु समेत बन्द गरेको प्रशासनले तेस्रो चरणको निषेधाज्ञा जारी गर्दा बैंकहरु हप्ताको दुई दिन आइतबार र बुधबार खोल्न पाउने निर्णय ग¥यो । प्रशासनले नागरिकलाई बैकिङ कारोबार सहजताका लागि हप्ताको दुई दिन बैंक खोल्ने निर्णय गरेसँग बैंकहरुमा भिडभाड देखिने गरेको छ । सबै रोजगारी गुमाउँदा बैकमा रहेको थोरै पैसा निकाल्न सेवाग्राही घण्टौं लाइनमा बस्न बाध्य भएका छन् । जसले कोरोनाको जोखिमलाई  उत्तिकै निम्त्याएको छ । 

सल्यानका केही बैंकहरुमा कारोबार गर्न आएका सेवाग्राहीहरु

प्रतिक्रिया

सम्बन्धित खवर

Top