ट्रेण्डिङ

होमपेज / फिचर

सल्यानमा स्थानीय जातका कुखुरा हराउँदै (फोटो फिचर)

  सल्यान खबर डेस्क २०७७ चैत्र १९ गते बिहीबार १४:५४:५८ मा प्रकाशित

चैत १९,सल्यान 
पछिल्लो समय गाउँ देखि शहरसम्म बोइलर कुखुरा छ्याप्ती छ्याप्ती छन् । जसका कारण स्थानीय जातका कुखुरा कमै मात्रा देख्न पाइन्छ । बोइलर र अन्य जातका कुखुराले गाउँबस्ती ढाकेको छ ।

 स्थानीय जातका जातका कुखुरा फेला पार्न अहिले निकै मुस्किल पर्छ । सवारी साधन पुगेका नपुगेका ठाउँमा समेत विकसित प्रजातिका कुखुरा पाउन थालिएको छ । 
स्थानीय जातका कुखुरा हराउँदै जान थालेपछि सल्यानमा भने लोकल कुखुरापालनमा जोड दिन थालिएको छ । स्थानीय जातका कुखुरा संरक्षण गर्न भन्दै पछिल्लो समय व्यवसायिक रुपमा नै कुखुरापालन गर्न थालिएको छ । 

जिल्लामा अहिले दर्जन बढी लोकल कुखुरा फर्म दर्ता गरी पालन सुरु गरिएको छ ।  गाउँघरमा समेत मासिदै गएको बेला जिल्लामा स्थानीय कुखुरापालन थालिएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top