ट्रेण्डिङ

होमपेज / फिचर

फूलैफूलको पर्व तिहार (फोटो फिचर)

  संजिब शर्मा २०७७ कार्तिक २९ गते शनिबार १५:०२:२७ मा प्रकाशित

सञ्जीव शर्मा कात्तिक २९, सल्यान 
हिन्दूधर्मालम्बीहरूको दोस्रो ठूलो चाड तिहार सुरु भएको छ । झिलीमिली र फुलैफुलको चाड पनि भनिने तिहारका अवसरमा कोरोना भाइरसका कारण खासै चहलपहल भने देखिएको छैन  । सडकहरुमा विभिन्न बत्तीहरु बेच्न र घरहरु झिलीमिली बत्तीले रंगीन भएको छ ।

बजारमा फूलको माग बढे पनि स्वदेशमै उत्पादन राम्रो रहेकाले आयात गर्ने फूलमा भने कमी आउने भएको छ । विश्वभर फैलिएको कोभिड १९ को कारण पनि यो वर्ष भारतबाट आउने फुल भने बन्द भएको छ । जसका कारण स्थानीय गाउँघरमै उत्पादन भएको फुलले बजार पाएको छ । 


 

प्रतिक्रिया

सम्बन्धित खवर

Top